DISH HOME

गाडी किन्नका लागि वाणिज्य बैंकबाट १ खर्ब बढी ऋण प्रवाह

काठमाडौँ। गाडी किन्नका लागि वाणिज्य बैंकबाट १ खर्ब बढी ऋण प्रवाह भएको छ। गत आर्थिक वर्ष २०८१-८२ मा गाडी किन्नका लागि २० वाणिज्य बैंकबाट १ खर्ब १३ अर्ब ७ करोड ९७ लाख रुपैयाँ ऋण प्रवाह भएको हो।

अघिल्लो वर्षमा भने गाडी किन्न बैंकहरूबाट १ खर्ब ६ अर्ब ८६ करोड रुपैयाँ ऋण प्रवाह भएको थियो।

जुन अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा गाडी कर्जा ५.८२ प्रतिशतले बढेको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै