prabhu

महिला हिंसा मुद्दाका दोषीलाई बैंक अध्यक्ष बनाइयो, महिला कर्मचारीहरु शशंकित !

काठमाडौँ। महिला हिंसा कसुरमा दोषी ठहर भएका देवकुमार ढकाल नै बैंकको अध्यक्ष भएर आएपछि राष्ट्रिय वाणिज्य बैंकका महिला कर्मचारीहरु शशंकित बनेका छन् ।

यस्तो गम्भीर कसुरमा परेका व्यक्तीउपर कार्वाही हुनुपर्नेमा बैंकको अध्यक्षको जिम्मेवारी दिएको भन्दै कर्मचारीहरु शशंकित बनेका हुन् ।

यतिसम्मकी देशका विभिन्न स्थानमा चलेको ब्रान्च मेनेजर कन्फेरेन्सपछिको ककटेल पार्टीमा समेत अध्यक्ष आउने भए नबस्ने भन्दै केही महिला बैंकहरुले प्रतिवाद गरेकोसमेत पाइएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै