काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्सका संचालकहरु राजनीतिक दौडधुपमा लागेको पाइएको छ । बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष शरद ओझा निलम्बनमा परेपछि आफू निकटका व्यक्तिलाई अध्यक्ष बनाउन नेपाल लाइफ इन्स्योरेन्सका संचालकहरु राजनीतिक दौडधुपमा लागेको पाइएको हो ।
ओझा अध्यक्ष हुँदा कार्वाहिमा परेपछि कार्वाहिमा परेका अन्य केही कम्पनीका संचालकको समेत जोडबलमा नेपाल लाइफका संचालक आफ्ना मान्छेलाई अध्यक्ष बनाउन लागि परेका हुन् ।