काठमाडौँ। बैंकको ब्याकेन्सीको पनि फेक प्रचार गरेर सिभी संकलन गरिरहेको पाइएको छ । जागिरको आउटसोर्सिङ गर्ने भन्दै विभिन्न कम्पनीहरुले खुल्दै नखुलेको बैंकको ब्याकेन्सीको पनि फेक प्रचार गरेर सिभी संकलन गरिरहेको पाइएको हो ।
एक कमर्सियल बैंकलाई मान्छे चाहियेको छ भन्दै बैंकको नाम नखुलाई भ्याकेन्सी निकालेर हुँदै नभएको भ्याकेन्सीको प्रचार प्रसार भइरहेको खुलासा भएको छ।