DISH HOME

नेपाल प्रिमियर लिग सञ्चालन हुँदा चरम घोटाला भएको भन्दै क्यान बैठकमा बबण्डर

काठमाडौँ। सिद्धार्थ बैंकले प्रायोजन गरेको नेपाल प्रिमियर लिग सञ्चालन हुँदा चरम घोटाला भएको भन्दै क्यान बैठकमा बबण्डर मच्चिरहेको छ । बैंकले गरेको प्रायोजनमा समेत स्वार्थ राखेर क भएको भन्दै प्रश्न उठेपछि बोर्ड बैठकमा बबण्डर मच्चिएको हो । 
नेपाल प्रिमियर लिग प्रायोजनका कारण सिद्धार्थ बैंक एनपिएल नामले पनि चिनिने, नेपालमा हरेक वर्ष आयोजना हुने पुरुष ट्वान्टी-२० (टी-२०) क्रिकेट लिग हो।
वि.सं २०८१ मा नेपाल क्रिकेट सङ्घद्वारा स्थापित यस लिगमा आठ वटा प्रदेश-सहरमा आधारित फ्रेन्चाइज टोलीहरू रहेका छन्।
 

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै