prabhu

खातामा पैसा नहुँदा पनि चेक काटेर ठग्न खोज्ने नेता पक्राउ

काठमाडौँ। बैंकिङ कसुर मुद्धामा नेकपा माओवादीका नेता शिवकुमार साह तेली पक्राउ परेका छन् । खातामा पैसा नहुँदा नहुँदै पनि चेक काटेर ठग्न खोज्ने नेकपा माओवादीका नेता शिवकुमार साह तेली पक्राउ परेका हुन् ।

खातामा पैसा नहुँदा पनि १६ लाख ७५ हजार रुपैयाँ बराबरको दुई वटा चेक काट्ने उनी पक्राउ परेका छन्  । हाल उनको थप अनुसन्धान भइरहेको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै