काठमाडौँ। सिटिजन्स बैंकमा मर्ज भएको तिनाउँ मिसन डेभलपमेन्ट बैंकका सञ्चालक विपिन पौडेलको निधन भएको छ ।
सिटिजन्स बैंकका सिइओ गणेश राज पोखरेलका अनुसार सिटिजन्स बैंकले तिनाउ मिसनलाई प्राप्ति गर्ने प्रक्रियामा पौडेलले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।