कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणका अभियुक्तहरु खुलेआम घुम्दै

काठमाडौँ। कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका अभियुक्तहरु खुलेआम घुमिरहेको पाइएको छ। बैंक घोटाला प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका अभियुक्तहरु काठमाडौँमा खुलेआम घुमिरहेको र कतिपय त कार्यालयमा काम गरिरहेकोसमेत पाइएको हो ।

प्रहरीले भेट्न नसकेको भन्दै फरार सूचीमा राखेर मुद्धा दायर गरेका कतिपय खुलेआम घुमिरहेको पाइएको छ । यो पनि हेर्नुहोस्:

१० लाख क्यास र श्रीमतीलाई आइफोन ‘घुस’ पाएपछि राष्ट्र बैंकका कर्मचारीले छोपिदिए कर्णाली डेभलपमेन्ट बैंकको घोटाला !

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै