कर्णाली विकास बैंकको सुपरिवेक्षणका लागि खटिएका राष्ट्र बैंकका कर्मचारीले घुस खाएर घोटालाको विवरण लुकाईदिएको खुलासा भएको छ । राष्ट्र बैंकको सुपरिवेक्षण विभागका तत्कालीन कामु निर्देशक भुवन बस्नेतको यस्तो हर्कत बाहिर आएको हो । बस्नेतसहितका १११ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भइसकेको छ । बैंकमा अरवौंको घोटाला भएको छ । सो घोटाला अडिटरले समेत अनदेखा गरेको … १० लाख क्यास र श्रीमतीलाई आइफोन ‘घुस’ पाएपछि राष्ट्र बैंकका कर्मचारीले छोपिदिए कर्णाली डेभलपमेन्ट बैंकको घोटाला ! पढ्न जारी राख्नुहोस्
आफ्नो साइटमा यो युआरएल इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्
आफ्नो साइटमा यो कोड इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्