DISH HOME

गोर्खाज फाइनान्समा रोजगारीको अवसर

काठमाडौँ। गोर्खाज फाइनान्सले कर्मचारी माग गरेको छ। फाइनान्सले एक सूचना जारी गर्दै विहिन्न पदका लागि कर्मचारी माग गरेको हो।

ब्रान्च म्यानेजर, रिलेसनसीप म्यानेजर र सेन्ट्रल क्रेडिट अफिसर पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो।

फाइनान्समा दुई वर्षसम्म काम गरेकाले आवेदन दिन सक्नेछन्।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै