PRABHU BANK

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभामा पुस २८ गते हुने

Mero Microfinance Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभामा हुने भएको छ । कम्पनीको आगामी पुस २८ गते मंगलबार ८औं वार्षिक साधारणसभा हुने भएको हो । कम्पनीको वार्षिक साधारणसभा सो दिन बिहान ११ बजे होटल वाटर टावर, बट्टार, नुवाकोटको सभाकक्षमा हुने भएको छ । 
सभाले सेयरधनीलाई १७.८३१५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १६.९३९९ प्रतिशत बोनस र ०.८९१६ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी पुस १७ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज हुने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै