prabhu

आरम्भ चौतारी लघुवित्तमा कर्मचारी माग, दिने होइन त आवेदन ? (सूचनासहित)

काठमाडौँ। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ। लघुवित्तले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।

कम्पनीले नायब प्रबन्धक, सहायक प्रबन्धक, साहायक, वरिष्ठ सहायक र प्रशिक्षार्थी सहायक पदका लागि केही सङ्ख्यामा कर्मचारी माग गरेको हो।

इमेल, इन्टरनेट र कम्प्युटरको राम्रो ज्ञान भएले आवेदन दिन सक्नेछन्। नायब प्रबन्धकका लागि २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, सहायक प्रबन्धकका लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र प्रशिक्षार्थी सहायकका पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ।

योग्यता पुगेका व्यक्तिले आवश्यक कागजात सहित साउन २१ गतेभित्र आवेदन दिन सक्नेछन्। सूचनासहित:

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै