prabhu

धौलागिरी लघुवित्तका तीनै जना संचालकले दिए एकैपटक राजीनामा

काठमाडौँ। धौलागिरी लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरूले धमाधम राजीनामा दिएका छन्। लघुवित्तको सञ्चालक पदबाट एकैचोटी ३ जना सञ्चालकहरूले राजीनामा दिएका हुन्।

राजीनामा सुमनप्रसाद श्रेष्ठ, शालिकराम शर्मा र गणेश पौडेले दिएका हुन् ।

कम्पनीको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले तीनै जना संचालकको राजीनामा  स्वीकृत गरिसकेको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै