DISH HOME

नेपाल बैंकमा मनपरीको हद, झन्डै ४९ हजार आवेदकको संवेदनशील व्यक्तिगत विवरण आफैँले गरिदियो लिक !

काठमाडौँ। नेपाल बैंकले जागिरका लागि आवेदन दिएका आवेदकको संवेदनशील व्यक्तिगत विवरण नै सार्वजनिक गरेको पाइएको छ। बैंकले झन्डै ४९ हजार आवेदकको फोन नम्बरसहितको संवेदनशील व्यक्तिगत विवरण आफ्नो वेबसाइटमा सार्वजनिक गरेको हो।

बैंकले आवेदन दिएका आवेदकको संवेदनशील व्यक्तिगत विवरण सार्वजनिक गरेपछि धेरै ग्राहकहरूले संवेदनशील व्यक्तिगत विवरण नै सार्वजनिक गरेकोप्रति गम्बिर चिन्ता व्यक्त गरेका छन्।

बैंकले पुराना संवेदनशील व्यक्तिगत विवरण हटाउने जनाएको छ। बैंकले आर्थिक वर्ष २०८१-८२ को नयाँ विज्ञापनमा आवेदकको सम्पर्क नम्बर हटाएर नाम, थर र तीन पुस्ताको विवरण मात्र राख्न थालेको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै