prabhu

एनआईसी एशिया बैंकको सिष्टममा समस्या, ‘ब्यालेन्स हरायो’, ग्राहक हैरान, सेवा प्रभावित !

काठमाडौँ।  एनआईसी एशिया बैंकको सिष्टममा समस्या देखिएको छ । मोबाइल वालेट सिष्टममा देखिएको समस्याका हो ।

सिष्टममा समस्या देखिएपछि ग्राहक हैरान भएका छन् । कतिपय ग्राहकले ब्यालेन्स हराएको, बिल तिर्न नमिलेको लगायतका गुनासो समेत गरेका छन् ।

स्वयम् बैंकले पनि बैंकको सिष्टममा समस्या आएको स्वीकार गर्दै सार्वजनिक सूचनासमेत जारी गरेको छ । बैंकले प्राविधिक कारणले बैंकका केही सेवा प्रभावित भएको र समस्या समाधान भईसकेको दाबी गरेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै