DISH HOME

कामको ‘प्रेसर’ ले बैंकमै ढलिन् ग्लोबल आईएमई बैंककी कर्मचारी

काठमाडौँ। ग्लोबल आईएमई बैंककी एक कर्मचारी कामको प्रेसरका कारण बैंकमै ढलेको पाइएको छ। असार मसान्तमा कामको चाप बढेपछी ग्लोबल आईएमई बैंककी एक कर्मचारी प्रेसरका कारण बैंकमै ढलेकी हुन् ।

विहानदेखि बेलुकीसम्म धेरै नै प्रेसरमा काम गर्नुपर्ने, ग्राहकको गाली खानुपर्ने र हाकिमले जस नदिने काम एकैपटक भएका कारण आफू प्रेसरले ढलेको दाबी ती कर्मचारीको छ ।

यति हुँदा पनि असार मसान्तको बाहानामा बिदा नदिएको भन्दै अब आफू बैंकिङ नै छोड्ने योजनामा रहेको बैंकिङ संसार डटकमसँग कुराकानी गर्दै ती कर्मचारीले भनेकी छिन् । तर, आफ्नो नाम भने समाचारमा नखुलाउन उनले आग्रह गरेकी छिन्।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै