DISH HOME

गभर्नर पौडेल र राजदूत सोङबीच भेटवार्ता, वित्तीय क्षेत्र सहकार्यका विभिन्न पक्षहरूमा छलफल !

काठमाडौँ। नेपाल राष्ट्र बैंकमा गभर्नर र चिनियाँ राजदूत महामहिम चेन सोङबीच भेटवार्ता भएको छ। नेपालका लागि चिनियाँ राजदूत महामहिम चेन सोङले असार २० गते  राष्ट्र बैंकमा गभर्नर डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।

भेटमा राजदूत सोङ र गभर्नर पौडेलले चीन र नेपालबीचको वित्तीय क्षेत्र सहकार्यका विभिन्न पक्षहरूमा छलफल भएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै