prabhu

विध्यार्थीहरुलाई एनएमबि बैंकले ऋण दिने (सूचनासहित)

काठमाडौँ। एनएमबि बैंकले शैक्षिक कर्जा दिने भएको छ । पढ्नका लागि विदेश जान चाहने विध्यार्थीहरुलाई बैंकले शैक्षिक कर्जा दिने भएको हो ।

बैंकले उच्च शिक्षा हासिल गर्ने सपना सहजै पुरा होस् भन्ने उद्देश्यले १५ वर्षसम्मको अवधीका लागि ऋण दिने भएको हो ।

बैंकले प्रदान गर्ने शैक्षिक कर्जा लिन चाहनेले सिधै एनएमबि बैंकमा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ । सूचनासहित:

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै