काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ १२ पैसा र बिक्री दर १३६ रुपैयाँ ७२ पैसा रहेको छ ।
आज युरो एकको खरिद दर १५४ रुपैयाँ ९७ पैसा र बिक्री दर १५५ रुपैयाँ ६५ पैसा रहेको छ । शुक्रबार बेलायती पाउण्डको खरिद दर १८१ रुपैयाँ २५ पैसा र बिक्री दर १८२ रुपैयाँ ०५ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ३५ पैसा र बिक्री दर ३७ रुपैयाँ ५१ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकी अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्: