prabhu

वित्तीय साक्षरता: (भाग १)-एसएमइ लोन भनेको के हो ?

काठमाडौँ। कर्जा भन्नाले भविष्यमा भुक्तान गर्ने गरी लिइएको रकम भन्ने बुझिन्छ । सामान्यतया कर्जा प्रवाह बैंक तथा वित्तीय संस्थाहरूले गर्ने गर्छन् ।

पछिल्लो समय धेरै जसो बैंकहरुले एसएमइ लोन दिन थालेका छन् । बैंकहरूले सूचना नै जारी गरेर बैंकका  ग्राहकहरूलाई एसएमइ लोन लिन प्रेरित गरेका छन्।  बैंकहरुले आफ्ना ग्राहकहरूको उद्यम बढाउनका लागि एसएमइ लोन दिँदै आइरहेका छन्।

एसएमइ लोन भनेको साना मझौला उद्यमहरूलाई मात्र दिइने व्यावसायिक ऋण हो। जुन उद्यमहरूको आवश्यकतालाई विशेष ध्यानमा राखेर बनाइएको एक अनुकूलित ऋण उत्पादन हो  । जसले उनीहरूको वित्तीय आवश्यकताहरू सुविधाजनक तरिकाले पूरा गर्दछ।

यो साना तथा मझौला उद्यमहरूको आवश्यकतालाई विशेष ध्यानमा राखेर तयार पारिएको ऋण हो ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै