prabhu

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, दिने होइन त आवेदन ?

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै इटहरी शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो।

बैंकले इटहरी शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो।

बैंकले अफिसर, जुनियर अफिसर, एसिस्टेन्स, सिनियस एसिस्टेन्स र सुपरभाइजरमा रोजगारी खुलाएको हो।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले फागुन २३ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदकसँग बैंकिङ क्षेत्रमा ३ वर्ष काम गरेको अनुभव हुनुपर्ने बैंकले जनाएको छ। सूचना:

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै