PRABHU BANK

सप्तकोशी डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, फागुन १४ गतेसम्म आवेदन दिन सकिने

काठमाडौँ । सप्तकोशी डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सुचना जारी गर्दै शाखा प्रबन्धक, रिलेसनशिप म्यानेजर, लिगल अफिसर र गोल्ड टेस्टर पदमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

आवेदन दिन इच्छुकले मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन विषयमा कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले फागुन १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै