PRABHU BANK

कामना सेवा विकास बैंकको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल नियुक्त

Kamana Sewa Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडेको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार ‘९ प्रतिशत केएसबिबिएल डिबेन्चर २०८७’ निष्काशका लागि एनआइबिएल एस क्यापिटल लिमिटेड नियुक्त गरिएको जनाएको छ । यस क्यापिटलले अब डिबेन्चर कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने लगायतका सम्पूर्ण कार्यहरु गर्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै