PRABHU BANK

एनआईसी एशिया बैंकले ५० स्थानमा रहेको घरजग्गा बिक्री गर्दै

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो नाममा रहेको घरजग्गा बिक्री गर्न लागेको छ । बैंकले एक सूचना जारी गर्दै आफ्नो नाममा रहेको गैर बैंकिङ सम्पति बिक्री गर्न लागेको हो ।

बैंकले देशभर रहेका ५० स्थानको घर जग्गाा बिक्रीमा ल्याएको छ । बैंकले रूपन्देही, पर्सा, बारा, ललितपुर,काठमाडौँ लगायत देशभरका विभिन्न स्थानमा रहेका गैर बैंकिङ सम्पति बिक्री गर्ने भएको छ ।

बैंकको सम्पत्ति खरिद गर्न चाहाने इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको ७ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय कर्जा अशुली विभाग राधाभवन त्रिपुरेश्वर, काठमाडौँमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै