PRABHU BANK

महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर, दिने होइन त आवेदन ?

काठमाडौँ । महालक्ष्मी विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले विभिन्न विभागमा डेपुटी म्यानेजर, सिनियर अफिसर, सुपरभाईजर, चार्टड एकाउन्टेन्ड, रिलेशनसीप म्यानेजर र एसिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले मंसिर २६ गते भित्र आवेदन दिन सक्नेछन् ।

बैंकका अनुसार उक्त पदहरुमा आवेदन दिनको लागि सूचनामा उल्लेख गरिएको क्यूआर स्क्यान गरी आफु योग्य रहेको पदमा आवेदन दिन सकिनेछ । यो हेर्नुहोस्:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै