PRABHU BANK

ऋण लिएर समयमै साँवा र ब्याज नतिर्ने ऋणीलाई वर्गीकरण गरिने… (सूचनासहित)

काठमाडौँ । बैंकहरुले कर्जा नतिर्ने ऋणीलाई वर्गीकरण गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर समयमै साँवा वा ब्याज नतिर्ने ऋणीलाई वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेको हो ।

योसँगै राष्ट्र्र बैंकले नियतपूर्वक र परिस्थितिवश बैंकको कर्जा नतिर्ने ऋणीलाई छुट्याएर वर्गीकरण गर्नुपर्ने जनाएको छ। यो हेर्नुहोस्:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

commercial bank