PRABHU BANK

नेपाल राष्ट्र बैंकले खारेज गर्यो दुई वटा मनी एक्सचेञ्ज कम्पनीको लाइसेन्स

काठमाडौँ । नेपाल राष्ट्र बैंकले दुई वटा मनी एक्सचेञ्ज कम्पनीको लाइसेन्स खारेज गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै रेन्बो मनी एक्सचेञ्ज र कसा मनी एक्सचेञ्जको लाइसेन्स खारेज गरेको हो ।

उक्त कम्पनीहरुले तोकिएको समयमा इजाजतपत्र नवीकरण नगरेको भन्दै राष्ट्र बैंकले दुबै कम्पनीको लाइसेन्स खारेज गरेको छ । राष्ट्र बैंकले जारी गरेको सूचना हेर्नुहोस्:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै