PRABHU BANK

हिमालयन बैंकको बनेपा शाखा पनौतीमा स्थानान्तरण हुँदै

काठमाडौँ । हिमालयन बैंकको शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको बनेपा शाखा पनौतीमा स्थानान्तरण हुने भएको हो ।

बैंकको काभ्रेको बनेपा नगरपालिका ८ बसपार्कस्थित बनेपा शाखा २ स्थानान्तरणगरी पनौती नगरपालिका ७ बाट बैंकिङ कारोबार सञ्चालन गरिने बैंकले जनाएको छ । बैंकले एक सूचना जारी गर्दै आफ्नो शाखा कार्यलय स्थानान्तरण हुने जानकारी गराएको छ ।

बैंकले साउन १३ गतेदेखि शाखा स्थानान्तरणगरी नयाँ ठाउँबाट सेवा प्रवाह गर्नेछ । साविक स्थानबाट करिव ६.२ किलोमिटर दक्षिणतिर सारिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै