PRABHU BANK

ग्लोबल आइएमई बैंकको सीईओमा रेग्मी नियुक्त

काठमाडौँ । ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले रेग्मीलाई आउँदो भदौ १ गतेबाट लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको हो ।

बैंक संचालक समितिका एक सदस्यले सो नियुक्तिको पुष्टि गरेका छन् ।  

रेग्मी यसअघि बैंकका नायब प्रमुख कार्यकारी अधिकृत थिए । उनी लामो समयदेखि बैंकिङ सेवामा छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै