PRABHU BANK

बैंकिङ कसुर मुद्धाका फरार ५४ वर्षीय राई पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभा खाँदबारी नगरपालिका वडा नम्बर ४ सेकाहाका ५४ वर्षीय लक्ष्मण राई रहेका छन् ।

फरार प्रतिवादी राई उनकै घरबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय धनकुटामा बैंकिङ कसुर (१६ लाख ५० हजार) सम्बन्धी चालु मुद्दाका फरा राई विभिन्न स्थानमा लुकीछिपी बस्दै आएका थिए ।

राईलाई थप अनुसन्धान तथा कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय धनकुटामा बुझाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै