PRABHU BANK

मुक्तिनाथ विकास बैंकले धितोमा रहेको सम्पति बिक्री गर्दै…(सूचनासहित)

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले धितोमा रहेको सम्पति बिक्री गर्न बोलपत्र आव्हान गरेको छ । बैंकले एक सूचना जारी गर्दै यस्तो आव्हान गरेको हो ।

बैंकले कटारी शाखाहरुबाट ऋण लिएका ऋणीहरुले समयमा कर्जा चुक्ता नगरेपछि यस्तो सूचना जारी गरेको हो । ऋणीले बैंकबाट लिएको कर्जा नतिरेपछि बैंकले धितोमा रहेको ऋणीको सम्पति बिक्री गर्न लागेको हो ।

बैंकले कर्जा असुल गर्नका लागि धितोमा राखिएका सम्पति बिक्री गर्न लागेको जनाएको छ । यस्तो छ बैंकले जारी गरेको सूचना:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै