PRABHU BANK

नेप्सेमा आत्मनिर्भर लघुवित्तको ६२ हजार कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको ६२ हजार कित्ताबढी बोनस सेयर सूचीकृत भएको पाइएको छ । बिहीबार, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमा लघुवित्तको १० प्रतिशतले हुन आउने कुल ६२ हजार ३ सय ३८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको जनाएको छ । सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै