धौलागिरी लघुवित्तको सिइओमा हेमराज जोशी नियुक्त

काठमाडौँ। धौलागिरी लघुवित्त वित्तीय संस्थाले नयाँ सिइओ पाएको छ। लघुवित्तको वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको सिइओमा नयाँ सिइओ नियुक्त गरेको हो।

लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा हेमराज जोशी नियुक्त भएका छन्। संस्थाको वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो पदमा जोशीलाई नियुक्त गरेको हो।

उनलाई वैशाख १४ गतेदेखि लागू हुने गरी सिइओमा नियुक्त गरेको हो।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै