PRABHU BANK

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले बढायो बोनस सेयर, अब कति पाउँछन् त लगानीकर्ताले ?

unnati sahakarya laghubitta
  • बैंकिङ संसार
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई ३२५ बोनस सेयर दिने निर्णय गरेको छ । कम्पनीको आज शुक्रबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँको ३२५ बोनस सेयर दिने निर्णय गरेको हो ।
बैठकले बोनसमा लाग्ने कर तिर्न नगद लाभांशको प्रस्ताव भने गरेको छैन । सो बोनस सेयर राष्ट्र बैंक र कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीले पाउनेछन् । कम्पनीले अघिल्लो वर्ष १७.८१५ बोनस सेयर दिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै