PRABHU BANK

सपोर्ट लघुवित्त वित्तीय संस्थाद्धारा पहिलो त्रैमास वित्तीय विवरण सार्वजनिक

support laghubitta

  • बैंकिङ संसार

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले वित्तीय विवरण सार्वजनिक गरको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरको हो । कम्पनीले पहिलो त्रैमासमा १३ लाख ७७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष कम्पनीले ४५ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन गत वर्ष तुलनामा यस वर्षको खुद नाफा ६९।९५ प्रतिशतले थोरै हो ।

यस्तै कम्पनीको खुद ब्याज आम्दानी ३.९२ प्रतिशतले घटेको छ भने सञ्चालन नाफा ६९.९६ प्रतिशतले घटेको छ । यस्तैगरी कम्पनीके रिजर्भ कोष १०१.४४ प्रतिशतले बढेर ५ करोड ३६ लाख रुपैयाँभन्दा माथि पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै