PRABHU BANK

फरवार्ड माइक्रोफाइनान्सको ६.१५ प्रतिशतले घट्यो खुद नाफा

  • बैंकिङ संसार
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले पहिलो त्रैमासमा ८ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षकोभन्दा ६.१५ प्रतिशतले थोरै हो । गत वर्ष यसै अवधिमा कम्पनीले ८ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै कम्पनीको सञ्चालन नाफा ६.०४ प्रतिशतले घटेको छ भने खुद ब्याज आम्दानी ६.१५ प्रतिशतले घटेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै