PRABHU BANK

नेपाल लाइफ इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक

  • बैंकिङ संसार
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमाससम्म आइपुग्दा ७० लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
जुन नाफा गत वर्षको भन्दा ९६.९३ प्रतिशतले कम हो । अघिल्लो वर्ष यसैअवधिमा यसले २२ करोड ९० लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको जीवन बिमा कोषको आकार भने २५.२५ प्रतिशतले बढाएर १ खर्ब १८ अर्ब ७५ करोड ९४ लाख ४६ हजार रुपैयाँ पुर्याएको छ । अ

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै