PRABHU BANK

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा १२ करोड २५ लाख ७५ हजार रुपैयाँ

  • बैंकिङ संसार
काठमाडौं । प्राइम लाइफ ईन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड २५ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा गत वर्षको भन्दा १.४ प्रतिशतले बढी हो ।
यस्तै खुद बिमा शुल्क आर्जन पनि ९.८० प्रतिशतले बढेर १ अर्ब १७ करोड ९२ हजार रुपैयाँ पुगेको कम्पनीको जीवन बिमा कोषमा १५ अर्ब ७२ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै