PRABHU BANK

नेरुडे लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा पुष १० गते हुने

nerude laghubitta
  • बैंकिङ संसार
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा हुने भएको छ । संस्थाले पुष १० गते वार्षिक साधारण सभा गर्ने भएको हो ।
सभामा २१.४८ प्रतिशत बोनस र कर प्रयोजनसहित १.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । साथै संस्थाले बुक क्लोज मिति तय गरेको छ । सभा प्रयोजनका लागि कम्पनीले मंसिर २६ गतेदेखि पुष १० गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै