National

बैंकिङ करियर छोडेर हजारौँ ‘बुवा’हरुको सेवा गर्दै शंकर पोखरेल

काठमाडौँ । मेगा बैंकमा एचआर विभागका मेनेजर ले बैंक बर्जर भए पछि बैंक नै छोडेका छन् । बैंक नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा गएपछि मेनेजर शंकर पोखरेलले बैंकिङ नै छोडेका हुन् ।

बैंक छोडेका पोख्रेल बुवा केयरको प्रबन्ध निर्देशकमा नियुक्त भएसँगै उनले १६ बर्षको बैंकिङ यात्राबाट विश्राम लिएका हुन् । बुवा केयर कम्पनीले विशेष गरी ५५ वर्ष देखि माथि उमेर समूहका नागरिकहरूलाई लक्षित गरी उनीहरूको स्वास्थ्य, मनोरञ्जन तथा प्रमुख तीर्थस्थल दर्शन गराउने र शारीरिक, मानसिक तथा सामाजिक रूपमा स्वस्थ बनाउने गर्दछ ।

बैंक छोडेका पोख्रेल सोहि कम्पनिको प्रबन्ध निर्देशकमा नियुक्त भएका हुन् । काम र जिम्मेवारी नयाँ भए पनि यो काममा आफू निकै खुसी रहेको पोख्रेल बताउँछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै