National

एटिएमबाट पैसा निस्केन तर बैंक खाताबाट पैसा घट्यो, अब के गर्ने ?

काठमाडौँ । ग्राहकहरूले एटीएमबाट पैसा निकाल्दा पैसा नआउने तर बैंक खाताबाट भने पैसा घट्ने गरेको पाइन्छ । नेपाल राष्ट्र बैंकले यसलाई मध्यनजर गर्दै  नियामकीय व्यवस्थाप्रति जानकार रहि वित्तीय कारोबार गर्न आग्रह गरेको छ ।

ग्राहकहरूले कार्ड प्रयोग गरेर एटिएमबाट रकम निकाल्दा केही प्राविधिक कारणले गर्दा रकम निस्कन नसक्दा पनि खाताबाट मौज्दात घट्न सक्ने बैंकले जनाएको छ ।

साथै, बैंकले यस्तो अवस्थामा ग्राहकले खबर गरेमा वा नगरेमा देहाएबमोजिमको अवधिभित्र सो रकम ग्राहकको खातामा हिसाब मिलाउनुपर्ने उल्लेख गरेको छ ।

त्यस्तै, समयसीमाभित्र हिसाब मिलाउने दायित्व उपकरण जारी गर्ने र प्रयोग हुने दुबै संस्थाको हुनेछ । यस्तो छ व्यवस्था:

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै