PRABHU BANK

कामना सेवा विकास बैंक लिमिटेडद्धारा ३१ हजार ७२९ कित्ता संस्थापक सेयर बिक्रीमा

kamana sewa bikas bank

  • बैंकिङ संसार
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्ना २ जना सेयरधनीको नाममा रहेको ३१ हजार ७२९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
जसमा बैंकका संस्थापक सेयरधनी श्री राम पाण्डेको नाममा २६ हजार ८९४ कित्ता र रुपेश थापाको नाममा ४ हजार ८३५ कित्ता सेयर रहेको छ । यसको मूल्य भने खुलाइएको छैन । सेयर खरिद गर्न बैंकको संस्थापक सेयरधनी नै हुनुपर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै