PRABHU BANK

साना किसान विकास लघुवित्तलाई राष्ट्र बैंकले दियो लाभांश वितरण गर्न अनुमति

sana kisan bikas laghubitta
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट साना किसान विकास लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई लाभांश वितरण गर्न अनुमति पाएको छ ।
राष्ट्र बैंकको स्वीकृति पाएकाले अब वार्षिक साधारणसभामा लाभांश अनुमोदनका लागि पेश हुनेछ । सभाले पारित गरेपछि मात्र लगानीकर्ताले सो लाभांश पाउनेछन् । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई २५५ बोनस सेयर र कर तिर्न १.३१५ दिन लागेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै