PRABHU BANK

सूर्या लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा पुस १९ गते हुने,१३.३७% लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेस

surya life insurance
  • बैंकिङ संसार
काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा पुस १९ गते हुने भएको छ । कम्पनीले सभा होटल हैरिसन प्यालेस बजरंगबली मार्ग, विराटनगरमा बिहान ११ बजे गर्ने भएको हो।
सभामा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १२.७% बोनस सेयर र कर तिर्न ०.६७% नगद गरी कुल १३.३७% लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेस गर्नेछ । 
बोनस सेयर जारी गरेपछि सेयर संरचना परिवर्तन हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै