PRABHU BANK

एसबिआई बैंकको २८औं वार्षिक साधारणसभा पुस २० गते हुने, यस्ता छन् छलफल हुने विषयहरु

Nepal SBI Bank

  • बैंकिङ संसार
काठमाडौं । नेपाल एसबिआई बैंकको २८औं वार्षिक साधारणसभा हुने भएको छ । बैंकको साधारणसभा पुस २० गते हुने भएको छ ।
बैंकले सभा त्रिभुवन आर्मि अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे गर्ने भएको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ३.५०% बोनस सेयर र १.८१% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ ।
यस्तै बोनस वितरणपछि चुक्ता पूँजी बढ्ने भएकाले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि सभामा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै