National

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सर्वसाधारणका लागि शेर बिक्रीमा ल्याएको छ ।

बैंकका शेयर धनी बाहेक सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् । बैंकले इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित ७ दिनभित्र काठमाडौंको लाजिम्पाट स्थित बैंकको शेयर शाखामा आवेदान दिन भनेको छ ।

बैंकले यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी फागुन ३० गते ३ लाख ८ हजार ९ सय २० कित्ता शेयर बिक्रीमा ल्याएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै