PRABHU BANK

स्वावलम्बन लघुवित्तको वार्षिक साधारणसभा पुस १५ गते हुने, यस्ता छन् छलफल हुने विषयहरु !

swabalamban laghubitta bittiye sanstha
  • बैंकिङ संसार
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभा पुस १५ गते हुने भएको छ । सभा एलिस रिसेप्सन गैरिधारा, काठमाडौंमा बिहान ११ बजे देखी सुरु हुने भएको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेय रधनीलाई १९% बोनस सेयर र ६% नगद लाभांश(करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै संस्थाको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ ।
यस्तै संस्थाले लाभांश वितरण प्रयोजनको लागि पुस ६ गते बुक क्लोज गर्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै