PRABHU BANK

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको वार्षिक साधारणसभा पुस ३० गते, ४२% लाभांश पारित गर्ने

forward microfinance laghubitta
  • बैंकिङ संसार
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको वार्षिक साधारणसभा पुस ३० गते हुने भएको छ । कम्पनीले कुल ४२% लाभांश प्रस्ताव पारित गर्न पुस ३० गते वार्षिक साधारणसभा बोलाएको हो ।
सभामा गत वर्षको नाफाबाट ३५% बोनस सेयर र ७% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यस्तै, कम्पनीको जारी तथा पुँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै