PRABHU BANK

सिद्धार्थ बैंकमा कार्यरत थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी

 Siddhartha Bank
  • बैंकिङ संसार
पोखरा । सिद्धार्थ बैंकमा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको पोखरामा रहेको शाखामा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । उनलाई कोरोना संक्रमण भएपछी उनको उपचार आइसोलेसनमा गरिएको थियो । 
उनको सम्पर्कमा आएकाहरुको पनि कन्ट्याक ट्रेसिङ गरिएको थियो । त्यस्तै, बैंकका अन्य कर्मचारीहरुलाई क्वारेन्टाईनमा राखिएको थियो र कतिपय अहिले पनि क्वारेन्टाइनमा छन् । यो संक्रमणको घटना भने केहि समय अगाडीको हो । 
संक्रमितको अहिले स्वास्थ्यस्थितिभने सामान्य भईसकेको छ । बैंकका कर्मचारीलाई कोरोना संक्रमण भएसँगै बैंकको उक्त शाखा बन्द गरिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै