कुमारी बैंकको सिस्टमबाट ५८ करोड कर्जा गायब !

काठमाडौँ। कुमारी बैंकको सिस्टमबाट ५८ करोडभन्दा बढी कर्जा गायब भएको खुलासा भएको छ । अनेक काण्डको खुलासा भईरहेका बेला कुमारी बैंकको सिस्टमबाट ५८ करोडभन्दा बढी कर्जा गायब भएको खुलासा भएको हो ।

तत्कालीन एनसीसी बैंकसँगको मर्जरपछि कृषि कर्जा शीर्षकअन्तर्गत रहेको ५८ करोड ६३ लाख ८४ हजार रुपैयाँ भन्दा बढी कर्जा रकम बैंकको सिस्टमबाट हराएको खुलासा भएको हो ।

यो विषय अहिले निकै चर्चामा आएको छ। कुमारी बैंक र तत्कालीन एनसीसी बैंकबीचको मर्जरपछि कृषि कर्जा शीर्षकअन्तर्गत रहेको करिब ५८ करोड ६३ लाख ८४ हजार रुपैयाँ बराबरको कर्जा रकम बैंकको सिस्टममा नदेखिएको दाबी गरिएको छ।

उक्त रकम एनसीसी बैंकको कर्जा विवरणमा रहे पनि मर्जरपछिको प्रणालीमा प्रतिबिम्बित नभएको आरोप खुलासा भएको छ।

Banking Sanasr Exclusive : कुमारी बैंकका कर्मचारीले विष सेवन गरेर प्राण त्यागे, जंगलमा भेटियो शब !

राष्ट्र बैंकको कारवाहीमा परेका सीइओ ‘अयोग्य’ हुने सर्वोच्चको फैसला कार्यान्वयनमा, कुमारी बैंकका सीइओ पदबाट हट्नुपर्ने !

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै